id
int64 0
8.01k
| source
stringlengths 1
161
| target
stringlengths 4
218
| split
stringclasses 3
values |
---|---|---|---|
0 | पूर्वको सहरमा खतराको घन्टी बज्दै छ । | नामलोन्खा सोहन्दो किमाकेत्मयुबो बुङ् लाएमा सोङ्याङ् । | train |
1 | दरिद्र सिपाहले घनिष्ठ वनस्पतिमा आफ्नो घर बनाए। | दुखातोक्याङ्कु खाक्लोकआ कचक्दोकु सङ्प्वा चक्दो खिम मुआ । | train |
2 | उसको अज्ञानता भेडा जस्तै थियो, नबुझी अन्धो भएर पछ्याईरहेको थियो। | खोक्कुबो मेन्सिन्दामा चाम्सा ङसङ् मयुङाङा, मेन्सिन खामेन्तोक् ङसङ् तामाकि कदाङ् कदाङ् लाम तिआङाकु ममयुङाङाकु । | train |
3 | मर्ने समयमा भने उनी एक कमजोर बृद्ध भएका थिए। | सिमा गरिइदो खोक्कु अक् परिइनिन्कु खोक्पा लिसाकु ममयुङाङाकु । | train |
4 | नेपाल जलस्रोतको धनि देश मानिएता पनि बत्ति भने भारत बाट निर्यात गर्नु पर्छ। | नेपाल वालोन्खाबो तोक्कु होन् लिदुमनिछा लेत्मिचाइ भारत दोङ्काङ् तेमा दोत् । | train |
5 | आमाबुवा नभएको कारण, उ डुलुवा भएको छ। | कम्मा कप्पा मेत्दङ्कुआ, खोक्कु बान्चावा लिङेन् । | train |
6 | सबैलाई त्यस्तो सामाग्री दिनु हुँदैन। | झारारालाइ थ्वाकु कोसङ्चि इत्मा पमुनिन् । | train |
7 | परिस्थिति जस्तोसुकै भए पनि उहाँले जहिले पनि आफ्नो बेसीको घरबाट सहयोग दिनु हुन्थ्यो। | खसङ्कुले थत्निनिछा खोक्कुआ एत्दङ् आपना बेसिइकु खिमदोङ्काङ् खाफादाङाकु । | train |
8 | उनले सधैं सबैलाई राम्रो व्यवहार मात्र गरेको मैले सम्झन्छु। | खोक्कुआ एब्दोङ् झारारालाइ निलो मिन्मा मु ।कु मात्र काचिङाु ङाआ मित्दुङ् । | train |
9 | उनीहरू बस्ने किसिमले उनीहरूको जीवन शैलीलाई प्रतिबिम्बित गर्दछ। | खोक्कुचि ममयुङ्कु दुमआ खोक्कुचिबो मयुङ्मा दुङ्चामालाइ खाङ्मुस्सि । | train |
10 | कपडा लुज भएपछि परिवर्तन गर्न पर्यो। | तित् होन्तोङ् होन्तोङ् लिसा पअङ् फेरामुमा दोता । | train |
11 | व्यवस्थित तरिकाले खैँजडी बजाउन जान्न, तपाईंले नियमित अभ्यास गर्नु पर्छ। | तोङ्माकि सेर्लेङ्वा सोङ्मा लेन्मा, खान्नाआ एब्दोङ् चिन्माचेन्मा दोत् । | train |
12 | हामीले डाँडा चढ्ने गाह्रो यात्रा सक्यौँ र भाडाको टेन्ट फिर्ता दियौँ। | केकाआ कचोन् वाङ्मा कचाइन्मा लाम रिइ ।म्का पअङ् खिमलुङ् लिप्दुम् इत्दुम्का । | train |
13 | हामीले मिलेर महान काम गर्न सक्ने सबैलाई जगाउन सक्छौं। | के तोङ्ङेकि कहेप्पाङ् काचिङा मुमा रिइ ।म्कु झारारालाइ तोङ्या इत्मा रिइ ।म । | train |
14 | तर, बाहिरी लडाईले कुहिआउन थाल्यो। | कोइना, बुङ्खायाकु खिमा म्हुमाआ सासाचि तामा पपुस्सा । | train |
15 | कामदारले काठलाई जहिले पनि सटिकताका साथ काट्छन्। | काचिङाकमुआ सङ्लाइ देम्खानिछा चुप्चेक्कनि लिलो हेक्दि । | train |
16 | भनिन्छ सबै चीजहरू जस्तै, यो पनि सुक्न थाल्यो र यसको अन्त्य चक्र सुरु भयो। | रङ्ङे झारारा चिजचि ङसङ्, ओक्कुछा छोप्मा पपुस्सा पअङ् ओक्कुबो कमान्मा हुकु पुन्मा लिसा । | train |
17 | प्रत्येक निहुराइमा, उनले आफ्नो लचीलोपन बढेको महसुस गर्न सक्थिन्। | झारारा कुङ्माचेन्मादो, खोक्कुआ आपना फित्लुक् फित्लुक् पोराकु मिचनङ् मुमा रिइआङी । | train |
18 | यी दुई शत्रु कहिल्यै मिल्दैनन्। | ओक्कु अस् बिहेका देम्खाछे पतोङ्चिमिन् । | train |
19 | त्यो मानिसले गाउँमा धेरै दिन बस्ने निर्णय गर्यो। | तक्कु मन्नाआ तान्दो बढ्ढे कले मयुङ्मानि मिन्मा मुआ । | train |
20 | तरबारबाजी खेल्दा अनिवार्य रूपमा अनुहार छोपिने गरी हेलमेट लगाऔँ। | भामाबेन रेङ्मा बाजि मेत्दाङिपाआ चाहालिकु ङालङ् थेम्तिलोकु ताखि वात्तेने । | train |
21 | उनले अगि प्रचारमा देखे जसरि नै खाना पकाउन थालिन । | खोक्कुआ आत्लोङ् पमुआङाकु खाङि ङसङ्ङा चा किमा पपुस्सा । | train |
22 | उनले नयाँ भाषा सिक्न सुरु गरेकाले आफ्नो सीप बढाउने मौका पाईन। | खोक्कुआ ककनङ्वा ला चिन्माचेन्मा पुस्सिकुपाआ आपना लेन्मासिन्मादो पोन्मा अवसर तोक्कि । | train |
23 | चेत बहादुरले बुद्धिजीविहरूले खेल्ने चेसमा पिसोलाई त्यति महत्त्वको ठानेनन्। | चेत बहादुरआ तोङ्या मतोक्कुचिआ ममेत्कु चेसदो कपिउसालाइ तोन्नि चाहालिकुनि निपमित्दिन् । | train |
24 | उनले सेवाको लागि कमरा पाए । | खोक्कुलाइ कफा निकि नोकर धिता । | train |
25 | त्यो माखाले तिनीहरूलाई एकदमै दुःख दिइरहेको छ। | तक्कु खासुमाआ खोक्कुचिलाइ एब्दोङ् दुखा इत्दाङिचि । | train |
26 | आफ्नो सबैभन्दा फकाउ लबज प्रयोग गरेर उहाँ पर्खनुहुन्थ्यो । | आपना झारारा दोङ्काङ् कसोमसेतिकि खोक्कुआ हुङाङि । | train |
27 | उसले एक पटक धोका दिए पनि, काम चाँहि समयमै भ्याएको देखेर मलाई अचम्म लाग्यो। | खोक्कुआ अक्रङ् पमोप्दोङ्निछा, काचिङा कोप्मा कबेलादोङा चिलिकु खाङुङ्कि ङा ओरोक्पा लिसोङ् । | train |
28 | उनी बिरामी भएकाले ढल्केर आराम गरी रहेका छन् । | खोक्कु रोप्दाङाकुपाआ नान्ताचेन्दाकि ङेन्दि मुङेन् । | train |
29 | गुरुआमाले यस्तै अन्नको फोटो टास्नु भन्नुभएको थियो | तोङ्यापोङ् मारिइत्आ ह्वाकु चासुमबो कसाकनङ्वा खेप्मानि मरङ्कु ममयुङाङाकु । | train |
30 | चरालाई पासोमा पार्नलाई म हेरेर बसेँ। | वासालाइ सत्चवालिदो खाम्मालाइ ङा चोपुङ्कि युङोङ् । | train |
31 | मैले उसलाई उपचारको लागि अस्पताल ल्याउने निर्णय गरें। | ङाआ खोक्कुलाइ ओक्तोमुमाबोनिकि ओक्तोमुखाखिम बेत्मानि मिन्मा मुओङ् । | train |
32 | अनि मूर्ति पूजा गर्नेहरू पनि अनधविश्वासी हुन् र? | पअङ् किन्किन्पा करङ्कचोन्चिछा सोज्जेकु मिन्मा कमिन्चि कि ? | train |
33 | हो, मानिसहरू उसको दयनीय अवस्था हेर्दा भाव विभोर भए र उसको भलो होस् भनी दुवा दिए। | निच्चे, मन्नाचि खोक्कुबो कलेकलेकु दुखा तोकाङाकु पखाङापाआ कचिमिन्मा तुकाकिना खोक्कुबो निलोचोङ्लो लिनेनिकाना आसिका पइत्दा । | train |
34 | सफलताको लागि मेहनत बटुल्न जस्तै, धैर्यता पनि आवश्यक हुने कुरा हो। | कनिमाक तामाबोनिकि साकापाक्मापा ङसङ्, वात्वात मयुङ्माछा चाहालिकु दुम मयुङ्ने । | train |
35 | खोज्ने मानिसलाई ज्ञान आउँछ। | कलाम्म मन्नाचिलाइ तोङ्या ता । | train |
36 | तिमीहरूको यात्रा लामो हुने छ। | केन्बो लाम्तिमा लाम् बढ्ढेमेत्लोकु हे । | train |
37 | तिमीहरुले यसपाली खेतमा धेरै उत्पादन गरेका छौ । | खान्नानिन्आ आइपदोङ् ओक्दो बढ्ढेङा तमुन्तुमकु मयुङ्याङ् । | train |
38 | लुट्ने व्यक्तिहरूबाट सुरक्षा दिन हामी सक्दैनौँ भनेर प्रहरीहरूले भने। | धुताकमु मन्नाचिदोङ्काङ् रङ्लेमा इत्मा केका परिइ ।म्मिन्का निकि खाक्लोक्चिआ मरङ् । | train |
39 | समाजमा शान्ति र सुरक्षा कायम गर्न सबैले मिलेर काम गरे पछी, समाजबाट अपराध हट्ने कुरा सत्य हो । | साप्तान्दो सुखा पअङ् रेमा काचिङा मुमा झारारा तोङ्माकि काचिङा मुए पअङ्, साप्तान् दोङ्कङ् हवाकमु माकु दुम निज्जेकु हे । | train |
40 | हारको बावजुद, उनले आफ्नो जाल तानेर फेरी घर फर्कने गर्थे। | परिइयन्किनाछे, खोक्कुआ आपना जाल खन्तिकिना बेरि:इ खिम लिदाङा । | train |
41 | म ऊनको साँक्षीमा बिश्वास गर्छु। | ङाआ खोक्कुबो कसाचिदो पक्का मिन्मा मुओङ् । | train |
42 | छोरीको र छोराको अधिकार बराबर हुनु पर्छ। | मारछाबो पअङ् थरोङ्बो जिम्मावाल तोङ्कु तामादोत्। | train |
43 | इराममा काम गरेको तलबमा २० मोहर दिने चलन थियो। | इरामबो काचिङा मु ।कु कबनि लुङ् लुप् मोहोर इत्मा बिधि ममयुङाङाकु । | train |
44 | पार्टीको लसपस र टल्काउने झिलमिल परिवेषले उनलाई आज अचम्ममा पारेर छोड्यो। | भतेरदोकु होलपुक्साकु पअङ् लेताङाकु कचोङ्माआ खोक्कुलाइ आइ आक्नाम्मपा मुआ । | train |
45 | प्रिय, जेलरबाट मलाई रक्षा गर । | ङ्सोम, खाकछाकदोङ्काङ् ङ्लाइ रेतेङ् । | train |
46 | रामले ऊन भनेको त्यही होला भन्ने कुरा गरे। | रामआ चाम्सामुक्वा निकु तक्कु हे निकु दुम मुआ । | train |
47 | हाम्रो अगुवाले आफुले लिएका जिम्मेवारी पूरा गरे। | आबो आखाकतित्आ आपइआ लोकिकु मुमानिकुकाचिङा झारारा मुआ । | train |
48 | उनको बचत गरेको रुपैया लगानी गर्न दिने कि नदिने कि नगर्ने भन्ने खुला निर्णय थियो । | खोक्कुआ ङेसिकु कफेक्वा नोक पाक्मा इत्मा हे पेकु निकिनान झाराराचिबो कचिककबुसित्दो पछाप्साङेसा । | train |
49 | उनले तपाईसँग चाँहि न्यायको लागि मुद्दा हाल्ने निर्णय गरे। | खोक्कुआ खान्नाओङ् निसाफबो निकि नालिस पाक्मानि मिन्मा मुआ । | train |
50 | उनले बिचलित हुँदै भनिन्, "यो समस्या कसरी समाधान गर्ने ?" | खोक्कु नम्माचिमानि मिन्सो मरङ्, "ओक्कु दुखा खसङ्नि तोङ्माकु ?" | train |
51 | कानुन नाघेर कसैलाई पनि केहि गर्ने अधिकार छैन् । | सिदिबिधि दोङ्काङ् फुङ्माकि सालाइछा देरोत्छा मुमा पतोक्कुमिन् । | train |
52 | तूफानको समयमा आश्रय खोज्दै गरेका आठ जना मानिसहरुलाई बिषालु जनावरहरुले डसेका थिए। | हक्मुक्सु ता ।ङापाआ मयुङ्खा मलामाकु रेत्पोङ् मन्नाचिलाइ नङ तोक्कु कसेन्नेनचेनचिआ मधोक्दिचि । | train |
53 | यसो बुढा नागरिकहरूलाई हेरचाह गर्न, एक कामदारको आवश्यकता छ। | ओक्कु खोक्पा मन्नाचिलाइ चोप्मा खाङ्मा मुमा, अक्तात् काचिङा ककोप चाहालिकु मयुङ्याङ् । | train |
54 | ऊ दिउसो लगभग २ बजे आएको थियो | खोक्कु कलेदा थत्नि थत्नि अस् बजे ता ।ङेसा । | train |
55 | उनले आफ्नो क्षेत्रको इतिहास पढ्नमा थुप्रै घण्टाहरू खर्च गरे। | खोक्कुआ आपना बोब्बिबो रङ्लेन्खा खिप्मादो बढ्ढेकु घन्टाचि चुम्चि । | train |
56 | विज्ञको अगाडी बखान गर्नु राम्रो होईन । | कलेन्कसिन्बो कककबुसित् रङ्मा चोन्मा मुमा कनिमाक पेकु । | train |
57 | मृत शरीरलाई मम्मी बनाउने कला सिक्न वर्षौं लाग्छ। | सुलुमलाइ मामा मुमा लेन्मा चिन्माचेनमा बढ्ढे दोङ् वाङ् । | train |
58 | चोर होला भनेर समातेको मान्छे त राम्रो मान्छे पो रहेछ । | कखु हेनिकि लोक्मायाङ्कु मन्नाना कनिमाक मन्ना ए ममयुङाङाकु । | train |
59 | उनले हरेक बिहान सित्तैमा खाजा खान पाउछिन् । | खोक्कुआ झारारा कसेत्लाम थ्वाङा खाजा चामा तोक्कि । | train |
60 | एकातिर बिहेको ढोगभेट चलि रहेको थियो भने अर्को तिर प्रदर्शनकारीहरुले मारकाट गरी रहेका थिए । | अक् पट्टि सायाकाम्माबो धित्मासेवा लिसाङा अर्को पट्टि खाङ्कमु भुङ्चिआ भासेत् मपमुआङा । | train |
61 | उनका नोकर-चाकर चिप्लो भुईमा लडेर उत्तानो परे । | खोक्कुबो काचिङाकफाचि लेङ्कु बाख्खाइ मलेक्साकि लाक्कालाम्पा मलिसा । | train |
62 | शासकले खान पिन गर्दा, जनताको पक्षमा काम गर्ने वचन दिए । | दुङ्कयुकआ चामा तुङ्मापा, मन्नाचिबो सोलादो काचिङा मुमा बाचा बाधा मपइत्दा । | train |
63 | उत्पति चहि हुन सकेको थिएन। | मुन्माचाहि मेन्रिइयुककु ममयुङाङाकु । | train |
64 | अनि म त्यही सानो ओछ्यानमा सुते। | पअङ् ङा तक्कु उन्दाकु इम्खादो इप्सोङ् । | train |
65 | त्यो मनिसले आधी मात्र काम गरेर मालिकको आदेश पालना गरेन । | तक्कु मन्नाआ अक् खेन् मात्र काचिङा कोपिकि होङ्पाबो ककआदेसााा पकोक्सेन् । | train |
66 | तपाईंको पापका लागि, तपाईंले यो वस्त्र ९९ दिनसम्म आफ्नो प्रायश्चितको प्रतीकका रूपमा लगाउनु पर्दछ। | काबो काचनङ्चिबो निकि, खान्नाआ ओक्कु तित् लेप्लेत् कलेतालो आपना मुन्तावाबो कनङ्दो ङसङ्निकि खाम्मा दोत् । | train |
67 | सबैको अगाडि, विवाह पार्टीमा दुलहीलाई नराम्रो व्यवहार गरियो। | झाराराचिबो कककबुसित्दो, सायाकाम्खा भतेरदो फेङ्मालाइ कइसमाक वान्मातुङ्मा मुआ । | train |
68 | स्वर्गको सन्देश प्रचार गरेको सुन्न मानिसहरूको ताँति लाग्यो। | मोङ्थादिकु दुमसिवा लियाङ्कु एन्मा मन्नाचि पेलेलेवा मलिसा । | train |
69 | सबैैकुराले परिपूर्ण सत्तरी वर्षका मेघलाल अझै पनि खेत बारीमा बरालिएका भेटिन्छन्। | झारारा चिजचिआ योक्दाकु सेप्दोङ्बो मेघलाल हेन्छा ओक्दोत्नि बान्होत्याङकु धित्तुम् । | train |
70 | सासुले भनेको नमान्दा उसले पछुताउनु पर्यो र अब देखी सधै उनको बचन पालन गर्ने प्रतिज्ञा गर्यो। | छादिप्माआ मरङ्कु पकोक्सेन्कुपाआ खोक्कु पछुतातामा दोता पअङ् हेन् दोङ्काङ् एब्दोङ् खोक्कुबो कपिमा कोङ्मानि रङ्माखाम्मा मुआ । | train |
71 | दिदिले खाना र दाललाई भाँडामा राखिन्। | नानाआ चा पअङ् खानवालाइ खुङ्दो ङेसि । | train |
72 | दुर्घटना हुन लागेको बसको झ्याल बाट हाम फालेर उनि बाच्न सफल भए । | तामापुङ्मा मुवाङाकु मटरबो कझ्यालादोकाङ् छुक्दाकिना खोक्कु हङ्मा रिइआ । | train |
73 | यर्मियाले इस्राएलका राजालाई ईश्वरको डर राखेर शासन चलाउन अराए। | यरमियाआ इसरायलदोकु होङ्लाइ निनामहोङ्बो ककिमा मु ।कि ताबिन वान्दिनि लिदिचि | train |
74 | उहाँको फिर्ता दिने तरिका, हामिले बुझ्न सक्दैनौँ। | खोक्कुबो लिप्मानिइत्मा तरिइका, केआ तुप्मा परिइ ।म्मिन् । | train |
75 | कसैले थाहा नपाउने गरी, हामीले नयाँ सम्झौताको लागी कुरा गर्यौं। | साआत्छा मेन्सिन्पुङ्लो, केआ कनङ्वा तोङ्मादुमबो निकि दुम मु ।म्का । | train |
76 | दुलाहाले आफ्नी दुलहीको हात समात्यो। | लेत्पाआ आपना फेङ्माबो कछिदो लोकि । | train |
77 | सर्वसाधारणको जमातमा न्यायको इच्छाको नारा थियो। | पाङ्काकु मन्नाखावादो निसाफ मिन्माबो पेमादुम ममयुङाङाकु । | train |
78 | जोगाउने भएर दह्रो दुःख मात्र पाइयो, अब तिमीलाई छेक्न सक्दिनँ भनेर उसले भन्यो। | रेमा लामुमकाकि चाइन्कु दुखा मात्र तोक्कनिन्का, हेन खान्नालाइ छाक्मा परिइनङ् निकि खोक्कुआ रङ् । | train |
79 | आफूले पाएको उपहारलाई, उनले वरदान मान्थिन्। | आपइआ तोकिकु छितुप्मायुयुलाइ, खोक्कुआ आसिक मित्दाङि । | train |
80 | तिमीहरु त्यो ठाउँमा जाओ, सबैकुरा देख र त्यसबारे रिपोर्ट बनाओ । | खान्नानिन् तक्कु सोहोन् पुक्सानिन्, झारारा खाङ्नम् पअङ् तोक्कु दुमबो सिन्मासिवा छाप्दानम् । | train |
81 | नाङ्गो शसकलाई जनताले पापी ठहराए। | सात्छा मेन्दङ्कु दुङ्कयुकलाइ मन्नाचिआ हवाकमुनि पलिदा । | train |
82 | हजुर अगमवक्ता विरुद्ध निकै आक्रमक हुनुहुन्थ्यो। | खान्ना वारङ्लिकु दुम कपिबो कदुमदो छुन्मादुम बढ्ढे कम्मु तपमुआङा । | train |
83 | तिनी छबिस किलोमिटरको दौडमा जाने निर्णय गरिन्। | खोक्कु लुप्छेत् किलोमिटर माङ्खाकुयाकु ओन्मालामदो ओन्सि पुङ्मा मिना । | train |
84 | अविवाहित उनले कलेज सके लगतै एउटा छोरा जन्माउनु भयो ,जुन एउटा शर्म को कुरा थियो | सायाचोन्ङ्कु खोक्कुआ तोङ्याखिम खिप्माचिलि पअङ् अक्तात् थरोङ् तोकि, तक्कु अक्तात् लाजाबो दुम ममयुङाङाकु । | train |
85 | यसैले जति चिनी थप्यो चिया मिठो हुने शिक्षकले बताउनुभयो। | हत्निकिना देम्नि लेम्मापा तेप्दुम् कुमावा लेम्छक्कवा लिनि तोङ्यापोङ्आ रङ् । | train |
86 | उहाले त्यहाँ निरन्तर बस्नु नहुने निर्णय गर्नुभयो। | खोक्कुआ तोहा एब्दोङ् मयुङ्मा पलिनिन्कु मिन्मा मुआ । | train |
87 | उनले मौखिक रूपमा प्रतिक्रिया दिनु भन्दा बरु आफ्नो टाउको हल्लाएर बसे। | खोक्कुआ पिमासिवा दोङकाङ रङ्मादुम इत्माभन्दा आपना कटोङ् वान्दिकि मयुङाङाकु । | train |
88 | ब्युझिने बित्तिकै, मैले राम्रो अक्षरले चिठी लेख्न सुरु गरे। | पुकोङ्लोन्दोङ्छा, ङाआ खोङ्निलो सिवाआ छाप्लाहाङ् छाप्मा पुस्सुङ् । | train |
89 | तिमीले यो लामो जङ्गलमा मलाई डरमा पार्नु हुँदैन। | खान्नाआ ओक्कु ओह्लेङ्मेत्कु खुलादो ङ्लाइ किमायोङ्दो खाम्मा पमुनिन् । | train |
90 | मैले एक दिन उसलाई भेट्ने निर्णय गरें। | ङाआ अक्ले खोक्कुलाइ तुप्मानि मिनोङ् । | train |
91 | हाकिमको घर नजिकको बोटलाई यसको अलि फरक अदाको लागि चिनिन्छ। | होङ्पाबो कखिम चक्दोकु कपुवालाइ ओक्कुबो इछित् पतोङ्निन्कु खालबोनिकि सिन्दुम् । | train |
92 | तिमी माथि जाऊ र त्यहा देखेको सबै कुरा मलाई भन। | खान्ना आडिखि पुक्सा पअङ् तोहा तखाङिकु झारारा दुम् ङ्लाइ लिदोङ् । | train |
93 | पक्राउ परेपछि, उसले सातवटा ठूला गल्तीहरू छाड्नु पर्ने भयो। | पलोका पअङ्, खोक्कुआ सेत्तात् कहेप्पाङ् फेन्दाकु काचिङाचि नामादोता । | train |
94 | देश बाहिर जाने उसको योजना सुन्दा हामी ट्वाल्ल पर्यौँ । | होन् बुङ्खाया पुङ्मा खोक्कुबो कमिन्मा एनुम्कापाआ केका खामोङ्टादाआ । | train |
95 | त्यसले युद्धको रणनितीमा चुके पछी आफ्नो सैनिक फर्कायो । | तक्कुआ म्हुमाबो होङ्बिधिदो फेन्दिपुक्सि पअङ् आपना कखाकआपचि लिप्दिचि । | train |
96 | तिमीले प्रभुको मार्ग अनुसरण गर्न नसकेर समस्यामा पर्यौ। | खान्नाआ निनामहोङ्बो करङ् ङसङ् मुमा तरिइ ।न्कि सारिइहेत्छा लिसा । | train |
97 | आफु दुर्बल भएकाले, उनले एक्लै जीवन जिउनु पर्यो। | आपइ परिइनिन्कुपआ, खोक्कुआ आपइङा दुङ्चामा दोता । | train |
98 | अपहेलना बिरुद्ध कानुन कडा भएकाले भेदभाव घट्यो। | तिम्मा पिन्मा दुम्बो सिदि बिधि कनिमाक लिसाकुआ पक्छेताप घटालिसा । | train |
99 | त्यो दुष्ट व्यक्तिले गरगहनाको भाँडा नछरिने गरी पक्रेर समाएको थियो। | तक्कु चनङ् मुकु मन्नाआ वाराचि ङेन्खा कोसङ् परिइनिन्केन्निन्लो लोकिङेसिकु ममयुङाङाकु । | train |
Subsets and Splits
No saved queries yet
Save your SQL queries to embed, download, and access them later. Queries will appear here once saved.