Dataset Viewer
Auto-converted to Parquet
text
stringlengths
0
345
एकादश स्कन्ध
श्रीमद्भागवत
अध्याय १४
अथ चतुदंशो ऽध्यायः
भक्तियोगको महिमा र ध्यानविधिको वर्णन
उद्धव उवाच उद्धवले भने
वदन्ति कृष्ण श्रेयांसि बहूनि बरह्मवादिनः ।
तेषां विकल्पप्राघान्यमुताहो एकमुख्यता ॥ १॥
पदढार्थ
कृष्ण हे श्रीकृष्ण
ब्रह्मवादिनः वेदवादीहरू
श्रेयांसि कल्याणका साधन
बहूनि धेरै
वदन्ति बतांछन्
तेषां तिनीहरूमा
विकल्पप्राधान्यं कहिले कुनै र
कहिले कुनै मात्र प्रधान छ
उताहो अथवा
एकमुख्यता कुनै एकमा चाहं
प्रधानता छ
ताक्यार्थ हे श्रीकृष्ण ! वेदवादीहरूले आत्मकल्याणका धेरै किसिमका साधनहरू बताएका
छन् । तिनमा आआफनो दुष्टिले सबे मुख्य छन् अथवा एदे मात्र मुख्य छ ?
अ भ क
भवतोदाहृतः स्वामिन् भक्तियोगो ऽनपेक्षितः।
निरस्य सवतः सद्खं येन त्वस्याविशन्मनः ॥ २॥
पदढार्थ
स्वामिन् हे प्रभ
भवता हजुर्रारा
अनपेक्षितः निष्काम
भक्तियोगः भक्तियोग चाहं
उदाहतः परमात्मप्राप्तिको
साधन हो भनेर बताइयो
येन जुन भक्तियोगद्रारा
४५
सवतः सने विषयबाट
सङ्खं आसक्तिलाई
निरस्य हटाएर
मनः मन
त्वयि हजुरमा
आविद्ेत् लागोस्
ताक्यार्थ हे प्रभु! हजुरले निष्काम भक्तियोग परमात्मप्राप्तिको साधन हो भनेर बताउनुभयो,
त्यस्तो भक्तियोगद्रारा सबै विषयको आसक्तिबाट रहित भएको मन हजुरमा लागोस् ।
श्रीभगवानुवाच भगवान् श्रीकृष्णले भन्नुभयो
काटेन नष्टा प्रख्ये वाणीयं वेदसंज्ञिता ।
मयादो बह्यणे प्रोक्ता धर्मों यस्यां मदात्मकः ॥ ३॥
पदार्थ
इयं यो
वेदसंज्ञिता वेदनामक
End of preview. Expand in Data Studio

No dataset card yet

Downloads last month
16